-
बारा पर्साका लागि रोयल इनफिल्डका आधिकारिक विक्रेता, नोभस ब्रदर्स प्रा। लि। ले ूरोपाई राइडू सफलतापूर्वक सम्पन्न गरेका छन्। यो विशेष कार्यक्रम राष्ट्रिय धान दिवसको अवसरमा २०८१ असार १५ गते, शनिबार बिहान ७स्३० बजे बिरगंजस्थित रोयल इनफिल्ड शोरुमबाट ठोरीसम्म आयोजना गरिएको थियो। यो राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए। यस राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्वलाई…
थप पढ्नुहोस् » -
The CEO Nepal
होन्डा कारको मनसुन सर्भिस क्याम्प शुरु, यस्तो छ सुबिधा
काठमाडौं- होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ । आजबाट शुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो । ५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणको साथै…
थप पढ्नुहोस् » -
ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ । यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि…
थप पढ्नुहोस् »