BrandingBusiness NewsCorporateShare Market

नेप्सेले दियो ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्ने अनुमति

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न अनुमति दिएको छ । नेप्सेले शुक्रबार ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न अनुमति दिएको हो ।

ब्रोकर नं. ६८ इलीट स्टक हाउस, ब्रोकर नं. ६९ इनडेक्स सेक्यूरिटीज, ब्रोकर नं. ७० इन्फिनिटी सेक्यूरिटीज, ब्रोकर नं.७१ शुभकामना सेक्यूरिटीज, ब्रोकर नं. ७२ हातेमालो सेक्यूरिटीज, ब्रोकर नं. ७३ मनी वल्र्ड सेयर एक्सचेन्ज, ब्रोकर नं. ७४ कलश स्टक मार्केटलाई नेप्से कारोबार गर्न अनुमति दिएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button