Breaking

एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता

काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ । 

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् । 

एन्फा अध्यक्ष नेम्वाङबाट फुटबल क्षेत्रको विकास हुन नसक्ने भन्दै बर्खास्तगीको लागि विशेष साधारणसभाको माग गरिएको छ । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button