Breaking

प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य ह्रास

काठमाडौ,   प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ विन्दुले घटेको छ । यससँगै सूचक १९०८.२८ अंकमा आएको छ । ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको १ सय ८५ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button