BreakingPolitics

प्रधानमन्त्री र नवनियुक्त स्विस राजदुत बिच भेटबार्ता

काठमाडौं, २४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युली शिष्टचार भेटबार्ता भएको छ ।   प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज नवनियुक्त स्विस राजदुतसँग भेटबार्ता भएको हो ।     प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button