Share Market

सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं । चालु साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। 
सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ । मंगलबार ४३ लाख ३१ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको कारोबार भएको छ । १३ उपसमूहमध्ये१२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button