
BrandingBusiness NewsCorporate
नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ
काठमाडौ । काठमाडौको मुख्य नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन्।
रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा का २ किलो जति सुनसहित ३ ना पक्राउ परेका हुन ।
फेला परेको सुन चिनियाँ नागरिकको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । थप अनुसन्धानको लागि प्रहरीको टोलि समेत परिचालन गरिएको कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।