Info-TechShare Market

जोशी हाईडोपावरले हकप्रद शेयर निकाष्शन गर्ने, लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौ । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हकप्रदको लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सोमबार भएको हो ।

सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी रु. ३७ करोड१४ लाखको प्रति शेयर अंकित रु १ सयको दरले १ कित्ता शेयरको ०.६५ प्रतिशतको अनुपातमा २४लाख १४ हजार कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button