BreakingBusiness Newsheadline

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौ, १३ फागुन । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत लाभांश वितरण नगर्ने निर्णय गरेकोछ । कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा २०७८–७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button