BrandingBreaking

त्रिशूलीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं। त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ ।


धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको सद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको थियो।


दुर्घटनामा ३८ जनाको उद्धार गरिएको छ भने घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।

उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button