BreakingEntertainment

‘लोकल हिरो’ मा दयाहाङ र मिरुना अनुबन्धित

 दयाहाङ र मिरुनालाई जोडीको रूपमा लिएर फिल्म  ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । रोमान्टिक, कमेडी तथा सामाजिक कथामा बन्ने यो फिल्म विश्वास तिमल्सिना र राज ऋषिले मिलेर निर्देशन गर्दैछन् ।

 फिल्म तिहारलगतै  काठमाडौँ, काभ्रेपलान्चोक र झापामा छायाङ्कन हुनेछ । फिल्मलाई आगामी फागुनको २५ गतेबाट रिलिज गर्ने योजना निर्माण युनिटको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button