Breaking

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौ, ५ भदौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१४ विन्दुले बढेको छ । यससँगै सूचक १९९८.१४ अंकमा आएको छ । ३ लाख ४८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ११ सय २४ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button