Breaking

एकीकृत समाजवादी बैठक जारी, केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

काठमाडौं, ६ भदौ । एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बुधबार पनि जारी छ । मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा  अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ । 

उक्त प्रतिवेदनमामाथि केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्न सुरु गरेका छन् । मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल भइरहेको हो । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button