Breaking

बागमती किनारमा युवकको शव फेला

काठमाडौंका बानेश्वरस्थित बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ । बागमदी खोला किनारमा बुधबार बिहान काठमाडौं शंखमुलका २० वर्षीय विकास महराको शव फेला परेको हो ।  मृतक युवकको साथबाट खाली सिरिञ्जको कभर थान एक, मोबाइल थान एक फेला परेको छ । जसकारण उनी लागुऔषध प्रयोगकर्ता भएको हुन नसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।   

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button