BankingBrandingCorporate

सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ललितपुर पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच छुट सम्झौता भएको छ।

यो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button