Breaking

नेसनल हाइड्रोपावरको २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल हाइड्रोपावर कम्पनीको लिमिटेडको २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । 

यस कम्पनीले साविक सुनकोशी हाइड्रोपावरलाई १० बराबर ०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर बिहीबारबाट कारोबार गर्न सकिनेछ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button