Share Market

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ । १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो ।

 यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ७ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button