BreakingPolitics

काठमाडौं जिल्ला अदालतमा सुरु भयो पारिवारिक इजलास सुरु

काठमाडौं, २२ असोज । काठमाडौं जिल्ला अदालतमा सोमबारदेखि पारिवारिक इजलास सुरु गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।  प्रधानन्यायाधीश श्रेष्ठले आगामी दिनमा अन्य अदालतमा पनि परिवारिक इजलास विस्तार गरिने जानकारी दिए ।  पारिवाररिक इजलासबाट महिलावादी अंश, नाता, घरेलु हिंसा, बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी मुद्दाको चाँडै न्याय निरूपण गर्न सहज हुने अपेक्षा गरिएको छ ।   

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button