BankingBrandingBusiness NewsShare Market

तीन दिन ओरालो लागेको सेयर बजार हरियाली, साढे दुई अर्बको कारोबार

काठमाडौ । साताको तेस्रो दिन संगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्शे परिशूचक १२ अंकले बढेर २,०८८ दशमलव ७० को विन्दुमा कायम भएको हो ।

मंगलबार १४५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button