BrandingBusiness NewsCorporate

होन्डाले १२५ सिसीको नयाँ स्कुटर सार्वजनिक गर्‍यो

काठमाडौ । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई)ले भारतीय बजारमा १२५ सिसीको नयाँ स्कुटर सार्वजनिक गरेको छ।

कम्पनीले दुईवटा भेरियन्टमा १२५ सिसीको डिओ स्कुटर सार्वजनिक गरेको हो।

भारतीय बजारको लागि होन्डाले यसपटक स्टान्डर्ड र स्मार्ट गरी दुई भेरियन्टमा स्कुटर सार्वजनिक गरेको हो।

स्टान्डर्डको मूल्य भारु ८३ हजार चार सय तोकिएको छ भने स्मार्ट भेरियन्टको मूल्य भारु ९१ हजार तीन सय रुपैयाँ तोकिएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button