BankingBusiness NewsCNTV

एक क्किटल सुन तस्करीमा को-को परे पक्राउ,मुख्य नाइके को ?

काठमाडौ । एक क्किटल सुन तस्करी प्रकरणमा संलग्नहरू धमाधम पक्राउ परिरहेका छन ।

राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले सुन प्रकरणको कनेक्सनमा रहेका चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ।

काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। बिहिबार साझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्।

एक क्लिटल सुन प्रकरण को-को परे पक्राउ

अहिलेसम्मको सुन तस्कारका मुुख्य नाइेकोको रुपमा चिनियाँ नागरिक जिक्वाङ लिङ, तिब्बतीय मुलका भारतीय नागरिक थिप्तेन छिरिङ , भन्सार एजेन्ट राजेन्द्र राई दोलखाका रामकुमार भुजेल,दीलिप भुजेल र भोजपुरका हर्कराज राई, ट्याक्सी चालक अशोक लामा छन । यस्तै बिहिबार साझ ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट, राजन श्रेष्ठकृष्ण श्रेष्ठ पक्राउ परेका छन ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button