BrandingBreakingBusiness NewsTrending

९९९ मा नयाँ डिम्याट खाता र मेरो शेयर खोलिने हिमालयन ब्रोक्रेजको अफर

काठमाडौँ- धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले एक अफर सार्वजनिक गरेको छ ।

स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा रु.९ सय ९९ मा गरिने कम्पनीले जनाएको छ । 

यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button