BankingBrandingBreakingBusiness News

ईसेवा मनी ट्रान्स्फरको सीईओ कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’बाट सम्मानित

काठमाडौ । ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’बाट सम्मानित हुनुभएको छ ।

कोइरालालाई ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ ह्युस्टन टेक्सस, अमेरिकाले उक्त सम्मान प्रदान गरेको हो ।

यसअघि, कोइराला ‘म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल अवार्ड २०२२ को ‘म्यानेजर अफ द इयर’बाट पनि सम्मानित हुनुभएको थियो ।

‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button