AutoBrandingBreakingTrending

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प सुरु

काठमाडौं- नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले मनसुन फ्री सर्भिस क्याम्प सुरु गरेको छ ।

आज श्रावण २४ देखि २६ गतेसम्म हुने क्याम्पमा ४ जना ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जीत्न सक्ने व्यवस्था गरिएको छ ।

गाडीलाई राम्रो अवस्थामा राखिराख्न संचालन गिरएको क्याम्प अवधिभर सुजुकीका ग्राहकले निशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button