Breaking

संसदीय सुनुवाइमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले भने– पारिवारिक विवाद हेर्न छुट्टै अदालत बनाउनुपर्छ

काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले पारिवारिक विवाद हेर्नेछुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताएका हुन् । 

अदालतमा मुद्दाको बोझ बढेकोा जानकारी दिँदै उनले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतका विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने र महिलालाई कोर्ट शुल्क नलिने आफ्नो योजना सुनाए । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button