BreakingTrending

एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, सातजना घाइते

काठमाडौंं । काठमाडौंको पेप्सीकोलामा एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । 

पेप्सीकोला–काँडाघारी सडकखण्डमा अनियन्त्रित २ ज ४८४८ नम्बरको बसले  बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।   

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button