Breaking

प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यसआधारमा सूचक १९६०.७८ विन्दुमा रहेको छ । ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

९ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ९ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ३ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button