Breaking

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

काठमाडौं, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।   बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।  सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका छन् ।   

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button