BankingBrandingBreakingBusiness News

माछापुच्छ्रे बैंकको सिईओमा सन्तोष कोइराला पुनः नियुक्त

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कोइराला अर्को कार्यकालका लागि पुनः नियुक्त हुनु भएको छ ।

बैंकको पुष ५ गते विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

साढे २ दशक भन्दा लामो अनुभव बैंक तथा बित्तिय क्षेत्रमा कोइराला रहको छ ।

पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button