BrandingBusiness NewsCorporateEntertainmentTourism

पुस १३ देखि चरिकोटमा महोत्सव, तयारी अन्तिम चरणमा

दोलखा । पुस १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा बृहत् दोलखा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

दोलखा वाणिज्य सङ्घको आयोजना हुने महोत्सवमा जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरूको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले राखिएको छ ।

महोत्सवका लागि १५० वटा स्टल बुकिङ भइसकेका छना भने बुकिङ भएका स्टलहरू मध्ये १२० वटा दोलखाकै रहेको छन् । महोत्सवका स्थानीय उत्पादनका लागि ६० वटा, होटेलका लागि २८ वटा र बाँकी अन्य व्यवसयाका लागि स्टल बुकिङ भएको सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाई जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरूको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजना गरिएको हो । महोत्सवलाई सफल पार्न सङ्घले आफ्ना वस्तुगत संस्थाहरू,स्थानीय तहका

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button