काठमाडौ । मन्त्रिपरिषद्को बैठक बस्दै छ।
अपरान्ध तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवार बैठक बस्न लागेको हो । बैंककमा केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्ने सक्ने बताईको छ ।
आजको बैठक नियमित भएको र मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।