
BrandingBusiness NewsCorporate
आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा सम्पन्न
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
सभाबाट कम्पनीको सञ्चालकमा सर्वसाधारणबाट इन्द्र कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरेको छ । साथै सभाले लेखापरीक्षक नियुक्त गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ ।