BankingBrandingBusiness News

सौराहामा महालक्ष्मी विकास बैंकको कार्यशाला गोष्ठी तथा सेमिनार सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले सौराहामा दुई दिने कार्यशाला गोष्ठी तथा सेमिनार सम्पन्न गरेको छ । बैंकले संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रीय कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा नेतृत्व÷सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता नामक दुई दिने गोष्ठी÷सेमिनार सम्पन्न गरेको हो ।

सेमिनारमा अर्थतन्त्रमा देखिएको मन्दी र नकारात्मकताबीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको बैंकले जनाएको छ । अहिलेको अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवाप्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निष्कर्षका साथ सेमिनार सम्पन्न भएको छ ।

साथै आर्थिक वर्ष २०८०/८१ अन्तर्गत बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

महालक्ष्मी विकास बैंकले सौराहामा दुई दिने कार्यशाला गोष्ठी तथा सेमिनार सम्पन्न गरेको छ । बैंकले संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रीय कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा नेतृत्व÷सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता नामक दुई दिने गोष्ठी÷सेमिनार सम्पन्न गरेको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button