BankingBrandingBreakingBusiness NewsCorporate

ग्लोबल आइएमई र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धन सम्झौता

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न सम्झौता गरेको छ ।

बैंकले ग्रिन फाइनान्सिङका लागि अलोइ प्राइभेट लिमिटेडसँग समझदारी गरेको हो । 

सो समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्नेछ ।

यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button