BankingBreaking

माछापुच्छे बैंकको अध्यक्षबाट डा.उपेन्द्र महतोले दिए राजीनामा

काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा.उपेन्द्र महतोले राजीनामा दिएका छन् । बिहीबार बिहान डा.महतोले सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका हुन् ।लगत्तै बैंक सञ्चालक समितिले महतोको राजीनामा स्वीकृत समेत गरेको छ । रिक्त पदमा तत्काल सञ्चालक समितिले सदस्य रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।

  माछापुच्छ्रे बैंकका निःवर्तमान अध्यक्ष डा.महतो गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष समेत हुन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button