Business News
ङादी ग्रुप पावरको साधारणसभाको मिति तोकियो, पुस १२ गतेदेखि बुकक्लोज हुने
काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा (एजीएम) को मिति तोकिएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको साधारणसभा यही पुस २५ गते गर्ने निर्णय गरेको हो ।