BankingBrandingBreakingBusiness NewsInsurance & FinanceShare Market

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौ । हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ।

एनएमबि क्यापिटलले शेयर बाँडफाँड गरेको जनाएको छ । १५ लाख ७३ हजार २ सय १९ जनाले क्यापिटलका अनुसार आईपीओमा आवेदन दिएकोमा १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदक योग्य भएको थिए ।

१० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन्।

अर्थात् २९ हजार २१ जनाले ४० कित्ता शेयर पाएका छन्। कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button