Business NewsCorporate

सनराइज क्यापिटल र समाज डेण्टलका सेवाहरूमा विशेष छुट दिने सम्झाैता

काठमाडौ । सनराइज क्यापिटल लिमिटेड तथा समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । सनराइज क्यापिटल र समाज डेण्टलका सेवाहरूमा विशेष छुट दिने योजनाहरु ल्याएको छ ।

सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेबीच द्धिपक्षीय सम्झौता भएको छ । नयाँ बानेश्वर, काठमाडौंमा रहेको समाज डेण्टल हस्पिटल एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा छुट दिइने भएको हो

सन्राइज क्यापिटलले समाज डेण्टलका कर्मचारी ग्राहकहरुलाई प्रदान गरिने सहुलियतहरु :

निःशुल्क डिम्याट खाता खोल्ने सुविधा
डिम्याट खोलिएको एक आ।व।को डिम्याट शुल्कमा छुट
पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५०% तथा पर्फरमेन्स शुल्मा २०% छुट
निः शुल्क पोर्टफोलियो परामर्श सेवा
निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा
आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने
समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटल लि।का कर्मचारी ग्राहकहरुलाई प्रदान गरिने सहुलियतहरु स्

निःशुल्क विशेषज्ञ परामर्श
दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५५ छुट ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button