BrandingBreakingBusiness NewsTrending
९९९ मा नयाँ डिम्याट खाता र मेरो शेयर खोलिने हिमालयन ब्रोक्रेजको अफर
काठमाडौँ- धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले एक अफर सार्वजनिक गरेको छ ।
स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा रु.९ सय ९९ मा गरिने कम्पनीले जनाएको छ ।
यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।