BankingBrandingBreakingBusiness NewsCorporate

कालिका लघुवित्तमा सिईओ आवश्यकता, शैक्षिक योग्यता र अनुभव कति चाहिन्छ

काठमाडौं । पोखराको बुद्ध चोकमा रहको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) को आवश्यकताको माग गरेको छ ।

संस्थाले साउन १८ गते आवश्यकताको सुचना प्रकाशित गरेर सिइओको माग गरेको हो ।

सिइओको आवेदन दिनको लागि उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र लगायतका सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

यस्तै बैक तथा बित्तियको व्यवस्थापिकय क्षेत्रमा ५ वर्षमो अनुुभव भएकोले आवेधन दिने सक्ने छ । सिईओको लागि ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ ।आवेदनको अन्तिम दिन साउन ३२ गते सम्म रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button