PoliticsTrending

पुरानो इतिहासले मात्र काङ्ग्रेस अब अगाडी बढ्न सक्दैन : आङ्गेलु शेर्पा

सुनसरी– नेपाली कांग्रेसका केन्द्रिय सदस्य आङ्गेलु शेर्पाले पुरानो इतिहासले मात्र काङ्ग्रेस अब अगाडी बढन नसक्ने बताएका छन । उनले आज नेपाली कांग्रेस सुनसरी-4 को क्षेत्रिय समितिद्वारा संघिय निर्बाचन क्षेत्र केन्द्र लौकिमा नवनिर्मित क्षेत्रिय पार्टी कार्यलयको हलमा आयोजित समिति,प्रदेश समितिहरु पालिका समितिहरु,वार्ड सभापतिहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

सोही क्रममा उनले पुरानै शैलीमा कांग्रेस अघि बढे कांग्रेसको भविष्य उज्ज्वल नहुने समेत जनाए  । त्यस्तै उनले अबको राजनिती बिकास र समृद्धिसँग जोडिए मात्र जनताको आकर्षण हुने बताए । बर्तमान गठबन्धनको सरकार तत्काल परिवर्तन हुने सम्भावना नरहेको उनको भनाइ छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button