BrandingBusiness NewsCorporate

सिग्नेचर प्रिमियर र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङमा

काठमाडौ । सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा आएको छ ।

सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको नेपाल लिकर्सले यस पल्ट भने नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ दुई ह्विस्की बजारमा भित्र्याएको हो।

नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की, बजारमा १ लिटर, ७ सय ५०, ३ सय ७५ र ७ सय ८० एमएलका प्याकहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ,

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button