BankingBrandingBreakingShare MarketTrending

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक १.६१ विन्दुले घटेको छ । यससँगै सूचक २०७९.२४ अंकमा आएको छ । ९ लाख २६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको १७ सय १३ कित्ता सेयर कारोबार भएको हो ।

 यो सेसनमा कुल ३९ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button