Breaking

प्रभु क्यापिटलको लाभांश घोषणा

काठमाडौ, २९ भदौ । प्रभु क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट कर सहित ६.३१५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न क्यापिटलले साधारण सभा पनि बोलाएको छ । सभा असोज १९ गते अरण्य बुटिक होटल एन्ड रेस्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button