BreakingBusiness NewsCorporate

सरकारले तोक्यो उखुको मुल्य

काठमाडौँ । सरकारले उखुको खरिद मूल्य निर्धारण गरेको छ ।

बुधबार बिहान सिंहदरबारस्थित नयाँ भवनको बैठक कक्षमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उखुको खरिद ५६५ रुपैयाँ, अनुदानसहित किसानले ६३५ रुपैयाँ पाउने भएका हुन ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार अब उद्योगहरूले प्रति क्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्नेछन् भने सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिनेछ । यसरी किसानले पाउने मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ हुनेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button