AutoBrandingBusiness NewsCorporate

रोयल​ इन्फिल्ड लेडी राइडर्स् रोड सेफिटी राइड टेनिङ्ग

काठमाडौँ।  रोयल इन्फिल्डको लेडी बाइकर्स् Get together & Road Safety training कार्यक्रम आयोजना भएको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इन्फिल्ड’ का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले रोयल इन्फिल्ड लेडी राइडर्स् रोड सेफिटी राइड टेनिङ्ग आयोजन गरिएको हो । यस Get together & Road Safety training कार्यक्रममा २१ जना सहभागी रहेका थिए  ।

यस कार्यक्रमको मुख्य उद्देश्य Road safety awareness, promoting systematic ride, Women Empowerment Inspire Inclusion र Motorcycling tourism प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख सिता राम हाछेथु र रोयल इन्फिल्ड टिमबाट रोड सेफ्टी टेनिङ्ग र Interaction program भएको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button