EntertainmentLifestyleTrending

बद्री बहादुर का मुख्य पात्र मा अभिनीत नायक राजीव जंग बस्नेत

बद्री बहादुरका मुख्य पात्रमा अभिनीत नायक राजीवजंग बस्नेतद्वारा अभिनीत चलचित्र कमेडी तथा एक्सनमा आधारित छ, जुन यही चैत २३ गतेबाट नेपालभर प्रदर्शन हुनेछ, जसमा एक्सन राजीवको छ भने कमेडीमा जयकिशन बस्नेत छन, चलचित्रका प्रमुख पात्र नै राजीव र जय रहेको राजीबले बताए,बद्री बहादुर राजीवले ५बर्ष पहिले अभिनय गरेको चलचित्र हो भने त्यसपछी क्रमश हिरो नम्बर वान,चुरीफुरी, फ़िल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन, म यस्तो गीत गाउँछु २ मा भने राजीवको गेस्ट रोल थियो जुन सिनले राजीवको धेरैबाट प्रशंसा पाएका थिए,राजीबले मिलन चाम्सद्वारा निर्देशित एक सर्ट फ़िल्ममा पनि काम गरेका छन जुन प्रदर्शनको तयारीमामा छ, राजीबका दर्जन म्युजिक भिडीयोमा काम गरेका छन तर राजीव भन्छन भिडीयो साथीहरुलाई सहयोगका लागी गरेको थिए तर अब भिडीयोमा काम गर्ने बन्द गरिसकेको जनाए,अभिनेता भएपछी एउटै फ्याकल्टी मा मात्र काम गर्नुपर्ने राजीवको मान्यता छ, राजीव भन्छन आज सम्म जति काम गरे यो मेरो सिकाई हो आउँदा दिन बाट सबै कुरा बुजेर अध्यन गरेर मात्र फ़िल्ममा काम गर्ने बताए


राजीव जंग बस्नेत धेरैले उनलाई एक नायक भनेर चिन्दछन,तर नायक राजीव नायक मात्र हैनन उनी एक कुशल तेक्वान्दो खेलाडी पनि हुन देश बिदेश मा खेल मार्फल देश को नाम राख्न उनको पनि योगदान रहेको छ, उनिहरुलाई तेक्वान्दोका छैटौ डान हुन,उनको आफ्नो मार्सल आर्ट स्कुल पनि छ जसबाट उनसे सयौ ब्ल्याक बेल्ट उत्पादन तथा उनका उत्पादनका बिधार्थी हरु एसियन च्याम्पियनसिपमा समेत भाग लिई सकेकाका छन, राजीव गीत पनि लेख्छन,उनको संग् सयौ गीत छन,यद्यपि उनका दुई गित “सतिको क्ष्राप” तनमा लायौ की मनमा माया “ सार्वजनिक गरिसकेका छन,राजीव भन्छन गीत लेख्ने मेरो सोख हो,राजीव लाई समाजसेवी भनेर पनि चिन्दछन ७२ सालको भुकम्प बाट समाजमा राजीब लाई समाजसेवी भनेर पनि परिचित भए, भुकम्पमा राजीव बिकट ठाउहरुमा सहयोग सामाग्री लिएर पिडीतहरुलाई सहयोग गरेका थिए र कोभिड प्रकोपमा पनि उनि लगातार सहयोगी थिए जुन सन्जालहरुमा देखिएको थियो,राजीवलाई सहयोगकालागी अपिल दिनहु झै आउछ,राजीव सकेको सहयोग गर्छन,यद्यपी राजीव मागेर सहयोग भने गर्दैनन, राजीब भन्छन बिदेशबाट कतिले यति पैसा सहयोग गरिदिनु भनि एकाउंट नम्बर दिनुस भन्छन तर मागेर गरेको सहयोग मन पर्दैन जति सक्छु आफै गर्छु, राजीव राजनितीमा धेरै चासो राख्छन राजीव भन्छन युवाले राजनितीमा चासो नराखे देश सकाउछन,जब देश नै नरहे हाम्रो के होला,तसर्थ हरेक नेपालीले राजनितीको यथास्थितिको बारेमा जानकार हुनुपर्छ र खवदारी देखाउनुपर्छ,राजीव भन्छन माथीका सबै कुरा मेरो सोख हुन आफ्नो कला हो जस्लाई राजीब प्रोफेशन को रुपमा लिदैनन,राजीवले व्यवसायलाईलाईनै प्रोफेशन को रुपमा लिने बताए

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button