Corporate

निजामती कर्मचारीको ‘प्रतिभा डबली’ अन्तिम चरणको छनोट कार्यक्रम सम्पन्न

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय मुख्य सचिव श्रीमान अमनलाल मोदीज्यू र नेपाल सरकारका मुख्य सचिव डा। वैकुण्ठ अर्याल , प्रमुख अतिथिको रुपमा सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्षको रुपमा सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्कर आफ्नो मन्तव्य राख्नु भएको थियो ्र

कार्यक्रममा “कर्मचारी तन्न्र मा नविन सोचका साथ आमुल परिर्वतन नगरि देश बिकास हुदैन त्यसैले यस कार्यक्रमले सबैलाई उर्जा र उत्प्रेरणा गर्ने छ भन्ने बिश्वास लिएको छु “ सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड ले बताउनु भएको छ ्र सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका सचिव तथा कार्यक्रमका अध्यक्ष डा। कृष्णहरि पुष्करले कर्मचारीले गरेको र ल्याएका नविन बिचारलाई प्रस्फुटन गर्ने उदेश्यले प्रतिभा डबली कार्यक्रम ल्याएको कुरा जानकारी दिनु भयो ्र त्यसैगरि नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले सबै सोचले साच्चिकै सार्वजनिक सेवा प्रर्वाह गर्न सरलीकरण गर्ने हुदा यी सोचहरुलाई कार्यण्यन गर्न अधिकतम प्रयास गर्ने बताउनु भएको छ ्र
कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरू, सहसचिवहरू, उप–सचिवहरू, शाखा अधिकृतहरू, अन्य कर्मचारीहरू, संचारकर्मी, विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । विशिष्ट अतिथि अमनलाल मोदीज्यूले उहा आफैपनि नविनताको खोजी हुनु भएको हुदा उहाले नविन सोच राख्ने कर्मचारीलाई प्रोत्शाहान र हौसला प्रदान गर्ने बताउनु भएको छ ्र

सहभागीहरु मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर बाट दिकेन्द्र प्रसाद सुवेदी , अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं बाट राम दत्त भट्ट, पाणिनी गाउँपालिका, अर्घाखाँची बाट मोह राज पौडेल , जिल्ला समन्वय समिति, पाँचथर बाट संगम पौडेल , कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय, बबरमहल बाट रवि चन्द्र अर्याल , उत्तर दक्षिण ९कोशी सडक आयोजना० बाट सविन कोइराला, नापी विभाग, मीनभवन, काठमाडौं बाट हरिशरण नेपाल , जिल्ला कारागार कार्यालय, धनगढी बाट पद्मराज तिमल्सिना , सहरी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं बाट अविनाश श्रीवास्तव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट परेश जोगी गहेका थिए

उक्त कार्यक्रममा पाणिनी गाउँपालिका, अर्घाखाँचीका इन्जिनियर मोह राज पौडेल प्रथम भएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं का सूचना प्रबिधि निर्देशक राम दत्त भट्ट दोस्रो हुन सफल भए । त्यस्तै, कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय, बबरमहल का लेखा अधिकृत रवि चन्द्र अर्याल तेस्रो स्थान ओगट्न सफल भए ।प्रथम मोह राज पौडेलको सोच स्थानीय तहको योजना तर्जुमा प्रकृयामा तिन आयामिक(परिदृश्य नमुना ९घम् ीबलमकअबउभ ःयमभ०िको प्रयोग रहेको थियो भने दोस्रो हुन सफल राम दत्त भट्टको सोच ीयअबतभ थ्यगच ऋष्तष्शभलक तजचयगनज क्mबचत ब्ममचभककष्लन क्थकतझ ९ स्मार्ट नागरिक ठेगाना व्यवस्थापन प्रणाली र सो को बहु उपयोगी फ्रेम वर्क० रहेको छ ्र त्यस्तै, तेस्रो हुन सफल रवि चन्द्र अर्याल को सोच सरकारी सेवा ट्रयाकिङ्ग प्रणाली ९न्यखभचलmभलत क्भचखष्अभ त्चबअपष्लन क्थकतझ(न्क्त्क्० रहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले आइडिया स्टुडियो नेपालको सहकार्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय, सिंहदरवारमा आयोजना गरेको सो काय्रक्रममा देशभरिबाट प्राप्त आइडियाहरूमध्ये उत्कृष्ट १० विचारकहरूले आफ्नो सोच प्रस्तुत गरेका थिए ।
कार्यक्रमको निर्णायक मण्डलमा नेपाल सरकारका सचिव श्री गोकर्णमणि दुवाडि ,नेपाल सरकारका पुर्व सचिव श्री याम कुमारी खतिवडा ,र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा। छिरिङ लामा रहेका थिए ।
कार्यक्रमको अन्त्यमा दश जना सहभागीहरूको मूल्याङ्कनलाई जोडिएको थियो, जसमा चार जना प्रस्तोताहरूले पुरस्कार प्राप्त गर्न सफल भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई ५० हजार, ४० हजार र ३० हजारसँगै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने छ जना सहभागी प्रतिस्पर्धीहरूलाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button