BankingBrandingBreakingBusiness NewsUncategorized

त्रैमासिक समीक्षाले सेयर बजारमा हरियाली

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०र८१को पहिलो त्रैमासिक समीक्षामा सेयर बजारमैत्री व्यवस्था गरेपछि सेयर बजार ह्वात्तै बढेको हो ।

मौद्रिक नीतिले घरजग्गासँगै, सबै प्रकारका रियल स्टेट व्यवसाय र सेयर धितो कर्जा मार्जिन लेन्डिङ को समेत जोखिमभार घआएसंगै आज सेयर बजारमा उत्हास देखिएको हो ।

केन्द्रीय बैंकले ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारिदिएको छ । योसँगै उत्साहित बजारमा पहिलो कारोबार दिन नै ७४ अंकको माथिको वृद्धि आएको छ ।

आइतबार बजार खुलेको ५ मिनटमा नै नेप्से सूचक ७४।२० अंकले बढेर १९ सय २६।९८ अंकमा पुगेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button