BankingBusiness NewsTrending

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सांग्रिलाको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आजमिति २०८०।०४।०३ गते मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेकोछ । त्यस क्षेत्रहरुमाचल्ने सवारी साधनहरुलाई व्यवस्थापनलगायतचुस्त दुरुस्त ट्राफिक व्यवस्थापनगर्ने उद्देश्यले उक्तट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button